काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो बन्ने सहमति भएको छ । पहिलो चरणमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् भने दोस्रो कार्यकाल आफू...