आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने

त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल...