काठमाडौँ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजन तुरुन्त हुनुपर्ने बताएका छन् । बिहीबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकारसँग प्रहरी अनिवार्य हुनुपर्ने भए पनि...