शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आज चार प्रदेशले मुख्यमन्त्री पाउँदै, कुन प्रदेशमा को बन्दैछन् ?

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो...