काठमाडौँ । निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ । आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह,...