काठमाडौँ । रेट्रो ग्रुपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफा: २१९’ को स्वराङ्कन (डबिङ) धमाधम भइरहेको छ । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालेसमेत अभिनय गरेको चलचित्रको स्वराङ्कन चलिरहेको...