सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रको दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो...