आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

१५ लाख डिम्याट खाता दोस्रो बजारको पहुँच बाहिर

काठमाडौं । सेयर खरिदबिक्रीका लागि खोलिएका १५ लाख भन्दा बढी खाताहरु अझै पनि दोस्रो बजारको पहुँचमा पुग्न सकेका छैनन् । दोस्रो बजारबारे ज्ञानको अभाव र जोखिम लिन नचाहने प्रवृत्तिका कारण...