काठमाडौँ । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अङ्कले बढ्दै २१ सय ५०.९९ अङ्कको विन्दुमा उक्लिएको छ ।...