शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : ७१ अङ्कले घटेर नेप्से सूचक २ हजार ८४ विन्दुमा झर्‍यो, साढे २५ अर्बको कारोबार

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से पाँचै कारोबार दिन नेगेटिभ(ऋणात्मक) बन्न पुगेको छ । अघिल्लो हप्ताको बुधबार अर्थात् माघ ३ गतेदेखि ओरालो लाग्न थालेको नेप्से सूचक निरन्तर यो...