सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

झ्याप्ले खोलाबाट काठमाडौँ भित्रिने सवारी मात्रै सञ्चालनमा

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाएर सवारी सुचारु गरिएको छ । अहिले काठमाडौँ भित्रिने सवारीसाधन मात्र सञ्चालन गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर त्रिभुवन थापाले...