बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

सिंह र बोहरा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महाननिरीक्षकमा बढुवा सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग...