काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले टर्च बालेर सरकारको खोजी गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च बालेर सरकार खोज्दै...