सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

२३ औँ राष्ट्रिय सम्मेलन ऐतिहासिक हुने अखिल क्रान्तिकारीको दाबी, ‘टिके प्रथा’ अन्त्य होला ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलनबाट गुटबन्दी र ‘टिके प्रथा’ (पार्टी नेतृत्वले नेता तोकिदिने परम्परा) अन्त्य हुने दाबी गरेको छ । असोज...