सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सितलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

महोत्तरी । बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । अत्याधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । ...