सुर्खेत । बुधबार बसेको कर्णाली प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेल र सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संसदीय समितिको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । ...