शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले...