बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न...