काठमाडौँ । आज पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ । यसको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र...