आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विशेष चित्रकला कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई...