काठमाडौँ । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९,...