शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्राधिकरणको लापरबाहीले रौतहटको ५ पालिका अँध्यारोमा

रौतहट । नेपाल बिद्युत् प्राधिकरण मौलापुरको लापरबाहीको कारण रौतहटको ५ पालिकामा पछिल्लो २० घण्टा देखि बिद्युत् लाइन अवरुद्ध भएको छ। स्थानीय कटहरिया, फतुवा विजयपुर, मौलापुर, देवाही गोनाहि, र बौधिमाई...