कराची । पाकिस्तानका प्रभावशाली ब्याटर बाबर आजमले हासिम आम्लाको कीर्तिमान बराबरी गरेका छन् । उनी आम्लासँगै एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्ने खेलाडी बनेका हुन् । ...