सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्दै प्राध्यापक सुवेदी

बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् । बेलायतका  ६ जना अन्तर्राष्ट्रिय कानूनका विद्वानमध्ये प्रा सुवेदी पनि चयन भएका...