आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक  कोल्डस्टोर निर्माण हुँदै

रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८  करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो। शुक्रबार एक समारोहका...