बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

समिति गठन गर्ने निर्णयलाई स्वागत गर्दै महासङ्घले भन्यो – दीर्घकालीन समाधान निकालोस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले ट्रंक र डेडिकेटेड लाइनको विवाद टुङ्गोमा पुर्‍याउने लक्ष्यसहित उच्च स्तरीय समिति गठन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै...