शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

मलामीसमेत नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । दैलेख सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने...