बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय

तालिमपछि अचारको व्यावसायिक उत्पादन सुरु

बाग्लुङ । काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम दिइएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।  काठेखोला गाउँपालिका र नेपाल...