आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

के गर्दै छ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ?

म कुलपति भएर आइसकेपछि विशेषतः नाटकको क्षेत्रमा बजेट अभावका कारण प्रशस्त काम गर्न सकिएको छैन । नाटकका कार्यशाला ठाउँठाउँमा गर्दै आएका छौँ । यस्तै संगीत र नृत्य विधाका कार्यशाला र...