काठमाडौँ । कीर्तिपुरमा रहेको बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी नयाँ सामाग्री सहितको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शन आजबाट सुरु भएको हो । ...