बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जमाल खशोग्गी हत्या प्रकरण : साउदी युवराजविरुद्ध अमेरिकी अदालतमा मुद्दा चल्न नसक्ने

अमेरिकाले पत्रकार जमाल खशोग्गी हत्या प्रकरणमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई कानुन नलाग्ने बताएको छ । साउदी सरकारका आलोचक रहेका जमाल खशोग्गीको टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा...