संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायतले सहमति जनाएको छ । साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषदमा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको...