शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउने पत्र काट्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  समितिका कार्यवाहक संयोजक...