शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण

काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षको अवधिमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएको छ ।  विश्व अंगदान दिवसका अवसरमा मङ्गलवार...