शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

‘सरकारी कामकाजको भाषाका लागि विधेयक बनिसक्यो’

भाषा आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ । हाम्रो संविधानमै नेपाली भाषाबाहेकका धेरै बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने...