आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।  पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू...