काठमाडौं । इजरायलले गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन ढिलाई गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबारै क्याविनेटमा मतदान गराउनु पर्नेमा त्यसो हुन सकेन । उनले उल्टै हमाससँगको सम्झौतामा...