बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्ल्याहा बच्चा मृत्यु प्रकरण: करुणा अस्पतालको सीसीटिभी फुटेज गायब

काठमाडौँ । उपचारमा लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्युको आरोप लागेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिका चुनिखेलस्थित करुणा अस्पतालले आफूसँग सीसीटिभी फुटेज नरहेको जनाएको छ ।  गत असार अन्तिम साता चितवनकी विद्या...