नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको...