वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका...