शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कप्तान रोहित भन्छन्– ‘बलरले राम्रो प्रदर्शन गरे, पिचको कन्डिसनले ब्याटिङमा समस्या देखियो’

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा नेपालको ब्याटिङ तुलनात्मक रूपमा कमजोर देखिएको बताएका छन् । नेपाली टोली विश्वकपमा सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएको हो...