मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार

काठमाडौं । पूर्वी योर्कशायर तटमा एक मालवाहक पानी जहाज तेल ट्याङ्करसँग ठोकिंदा भयानक दुर्घटना भएको छ । जहाँ ३६ जनाको उद्दार गरिएको छ ।  अधिकारीहरुका अनुसार मालवाहक जहाजले विषालु रसायन...