सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन निर्वाचन परिचालन समितिको बैठक : समस्या समाधान गर्न पहल गर्ने निर्णय

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा...