शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गोदावरी नगरपालिका १ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन...