इस्लामावाद । पहलगाम आतङ्कवादी हमलापछि पाकिस्तानप्रति भारत निकै कठोर बनिरहेको छ । भारतले पाकिस्तानविरुद्ध कयौँ कारबाही गरिरहेको छ । यसको प्रतिकारमा पाकिस्तानले निरन्तर युद्धको धम्की दिइरहेको छ । यसैबिच पाकिस्तानका पूर्वप्रधानमन्त्री...