पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागिएको छ । राष्ट्रिय एकता अभियान नेपालको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रदर्शन गरिएको हो...