चाउरी परेको अनुहारमा फिस्स मुस्कान । कापिरहेको लवज, थरथराइरहेको हात । गोरखा– १४ याङकोटकी हुममाया सिलवाललाई हिँडडुल गर्न वैसाखीको सहारा चाहिन्छ । तर ९८ वर्षकी हुममायालाई हिजोआज पनि हलचल नगरी...