सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) र नेविसंघको ‘उमेर हद’ले अनेरास्ववियुलाई प्रेसर

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेविसंघमा उमेर हद कायम भएपछि एमाले निकट अनेरास्ववियु ‘प्रेसर’मा परेको छ । अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद पक्षधर...