बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रचण्डको निर्देशनले पनि सुदूरपश्चिममा माओवादीभित्रको किचलोले पाएन निकास

धनगढी । माओवादी केन्द्र सुदूरपश्चिमका नेताहरू काठमाडौँ केन्द्रित छन् । पार्टीभित्रको जिम्मेवारी सम्बन्धी विवाद झन्–झन् बढ्दै गएपछि नेताहरू काठमाडौँ केन्द्रित बनेका हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८...