सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा...